अन्तर्वार्ता

'यसकारकाण गाउँपालीकाको संख्या बढाउन मिल्दैन'

'यसकारकाण गाउँपालीकाको संख्या बढाउन मिल्दैन'

     August 17, 2016

काठमाडौं । दलहरुबीच राज्यको पुनर्संरचनापछि बन्ने स्थानीय निकायको संख्या घटाउन दवाव परेपछि पनुर्संरचना गर्न बनेको आयोगले संख्या बढाउन नसकिने बताएको छ । नागरिकले नजिकबाटै सरकारको महसुस गर्ने गरि अहिलेको संख्या तोकेको र यो संख्या पनि धेरै भएको आयोगको निस्कर्ष छ ।

पुरा समाचार
 तोकिएको समयमा चुनाव नभए के हुन्छ ? ( अडियो सहित )

तोकिएको समयमा चुनाव नभए के हुन्छ ? ( अडियो सहित )

     August 13, 2016

समय घर्कंदै जाँदा पनि दलहरुको सहमति हुन नसक्दा तत्कालै चुनाव हुने छनक देखिएको छैन । संविधानले तोकेको समय भित्र चुनाव नभए के होला ?

पुरा समाचार
४५ दिनमा भूकम्प पीडितले अनुदानको पहिलो किस्ता पाउने

४५ दिनमा भूकम्प पीडितले अनुदानको पहिलो किस्ता पाउने

     August 7, 2016

कतिपय अवस्थामा प्रभावित क्षेत्रमा विगतमा रहेका जग्गा सम्बन्धी समस्या जस्तो लालपुर्जा नभएको कारणले विवाद र समस्या बारे केही लाभग्राहीको गुनासो आएको छ । यसकाबीच पनि हामीले तीन लाखभन्दा धेरैसँग सम्झौता गरेका छौं । यसलाई गति दिएर काम गर्दा सरकारले प्रतिवद्धता जनाएको ४५ दिनको समयावधि भित्रमा पहिलो किस्ता बराबरको पैसा पठाउन सकिन्छ ।

पुरा समाचार
अब बन्ने गठबन्धनमा मधेसी मोर्चाको सहभागिता कस्तो हुँन्छ ? (अडियो सहित )

अब बन्ने गठबन्धनमा मधेसी मोर्चाको सहभागिता कस्तो हुँन्छ ? (अडियो सहित )

लिलप्रकाश चन्द      July 17, 2016

नयाँ सरकार गठनको बहस र आन्दोलनरत संघीय गठबन्धनको अनसनको समापन एकै समयमा भयो । मधेसी मोर्चासहितको गठबन्धन सरकारमा जाने चर्चा भए पनि उसले भने माग सम्बोधन हुनुपर्ने अडान लिएको छ ।

पुरा समाचार
मौद्रिक निति र सर्वसाधारणलाई पार्ने प्रभाव

मौद्रिक निति र सर्वसाधारणलाई पार्ने प्रभाव

     July 15, 2016

राष्ट्र बैंकले हिजो मात्रै नयाँ मौद्रिक निति सार्वजनिक गरको छ । कृषि क्षेत्रमा बैंकले गर्नुपर्ने लगानीको मापदण्ड देखि घरजग्गाको लागि आवश्यक कर्जा दरसम्म तोकेको मौद्रिक नितिले सर्वसाधारणलाई कस्तो प्रभाव पार्ला ? (अडियो सहित)

पुरा समाचार
पञ्च्यातकालदेखिका विस्थापित शिक्षकलाई पुनःबाहाली गरिने

पञ्च्यातकालदेखिका विस्थापित शिक्षकलाई पुनःबाहाली गरिने

     July 7, 2016

काठमाडौं । राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई सरकारले पुनःबहालीको प्रक्रिया अघि बढाउने भएको छ ।

पुरा समाचार
कुन ग्रेडले के पढ्ने ? (अडियो सहित)

कुन ग्रेडले के पढ्ने ? (अडियो सहित)

     June 17, 2016

ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ ।

पुरा समाचार
पुरुषको कपाल दाह्री मिलाउने एकजना महिलाको कथा

पुरुषको कपाल दाह्री मिलाउने एकजना महिलाको कथा

     June 13, 2016

कपाल काट्ने पेशा प्राय ठकुरी जातका पुरुषहरुले गर्नुपर्छ भन्ने मान्यता रहेको पाईन्छ । र यो अरुले गर्नुहुँदैन भन्ने मान्यता पनि रहेको छ । तर पश्चिम बागलुङ बुर्तिबाङकी झकमाया पुन मगरले भने यो कुरा पटक्कै मान्नुहुन्न ।

पुरा समाचार
‘शसस्त्रद्वन्द्वका घटनाः राजनीतिक दवाव आए अनिष्ट’

‘शसस्त्रद्वन्द्वका घटनाः राजनीतिक दवाव आए अनिष्ट’

     June 5, 2016

एमाले र माओवादी केन्द्रबीच ९ बुँदे सहमति भएपछि न्याय पाउनेमा द्वन्द्व पीडितहरु शसंकित छन् । दलीय सहमति, छानबिन र पीडितले पाउने न्यायको बारेमा सुरु भएको बहसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले नियाली रहेको छ तर नौ बुँदेका विषयमा आधिकारीक मुख खोलेको छैन ।

पुरा समाचार
एक हप्तामा किताब पुग्छ  (अडियो सहित)

एक हप्तामा किताब पुग्छ (अडियो सहित)

     May 31, 2016

सीआईएनसँग कुराकानी गर्दे केन्द्रका महाप्रबन्धक अनिल झाले देशका ९९ प्रतिशत बिद्यार्थीले अबको हप्ता पाठ्यपुस्तक पाउने दाबी गर्नुभयो ।

पुरा समाचार