अन्तर्वार्ता

केरा नाम एक : फाइदा अनेक

केरा नाम एक : फाइदा अनेक

     May 25, 2016

तपाईं हामी सबैलाई केराको बारेमा थाहा छ, केरा खाने पनि गर्छौं । बोटबाट मल बनाउने गरिन्छ । तर त्यत्ति मात्र होइन केराको बोटबाट विभिन्न प्रकारका कपडाहरु, झोला, पर्दालगायत विभिन्न उत्पादन हुने गर्छ ।

पुरा समाचार
यी सर्त पुरा गरेमात्रै वार्तामा बस्ने गठबन्धनको अडान (अडियोवार्ता)

यी सर्त पुरा गरेमात्रै वार्तामा बस्ने गठबन्धनको अडान (अडियोवार्ता)

     May 22, 2016

काठमाडौं । भएका सहमति कार्यान्वयन हुने प्रतिवद्धता सरकारले जनाए मात्रै मधेसी मोर्चा वार्तामा बस्ने भएको छ । सरकारले वार्तामा आउन मोर्चालाई फेरि मन्त्रिपरिषदबाटै लिखित आग्रह गरेको थियो ।

पुरा समाचार
१० वर्ष भित्र होला नेपालबाट बोक्सी प्रथा उन्मूलन ?

१० वर्ष भित्र होला नेपालबाट बोक्सी प्रथा उन्मूलन ?

     May 15, 2016

काठमाडौं । बोक्सी आरोप (कसूर तथा सजाय) ऐन २०७२ अहिले कार्यान्वयनमा छ । विधेयक तयार भएको झण्डै ६ वर्षपछि संसदले पारित गरेर गत साउनदेखि यो ऐन कार्यान्वयनमा आएको हो । तर समाजमा बोक्सी आरोप लगाउने क्रम कम भएको पाईंदैन

पुरा समाचार
तत्काल सरकार ढाल्ने खेलमा छैनौंः एकिकृत माओवादी

तत्काल सरकार ढाल्ने खेलमा छैनौंः एकिकृत माओवादी

     May 11, 2016

केहि दिन अघि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग नौ बुँदे सम्झौता गरेको एमाओवादीले तत्काल सरकार परिवर्तनको खेलमा नलाग्ने स्पष्ट पारेको हो ।

पुरा समाचार
एक घर-एक रोजगार कहिले र कसरी ?(अडियोवार्ता)

एक घर-एक रोजगार कहिले र कसरी ?(अडियोवार्ता)

     May 11, 2016

सरकारले नीति तथा कार्यक्रममा केही पुराना केही लोकप्रीय कार्यक्रम राखेको छ । कामदार र कर्मचारीलाई ६० वर्ष उमेर पूरा भएपछि पेन्सन, बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियतपूर्ण ऋण, ‘जनताको लगानीमा जलविद्युत’ प्रत्येक वर्ष ५० हजार युवालाई स्वरोजगार र एक घर एक रोजगारको व्यवस्था गरिएको छ ।

पुरा समाचार
न्याय सर्वसुलभ र विचौलियाको चंगुलबाट निकाल्न खोज्दा

न्याय सर्वसुलभ र विचौलियाको चंगुलबाट निकाल्न खोज्दा

     April 9, 2016

न्यायालयमा विचौलिय छन भन्ने प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि स्वीकार गर्नुभयो । आनो नौ महिने कार्यक्रममा न्यायका नौ सिंङ हुन्छन् भन्ने उखान फेर्छु भन्नु भएको थियो । के न्याय पाउने सम्दर्भमा बनिएको उखान फेरिए त ?

पुरा समाचार
एकै मान्छे- सफल पाँच भूमिका (अडियोवार्ता)

एकै मान्छे- सफल पाँच भूमिका (अडियोवार्ता)

     April 3, 2016

समयको व्यवस्थापनसँगै परिवारका सदस्यहरुसँग राम्रो सम्बन्ध राख्न जान्यो भने चाहिं सहज हुन्छ । त्यसका लागि आफ्नो भूमिका नै महत्वपूर्ण हुन्छ ।

पुरा समाचार
नेपाल चीन सम्बन्ध: विगत, वर्तमान र भविश्य( अडियोवार्ता)

नेपाल चीन सम्बन्ध: विगत, वर्तमान र भविश्य( अडियोवार्ता)

     March 23, 2016

नेपाल–चीनको सम्बन्धको परम्परागत लामो भएतापनि औपचारिक रुपमा यी दुई देशबीच कुटनीतिक सम्बन्धले ६ दर्शक नाघेको छ । सांस्कृतिक तथा धार्मिक आधारले जोडिएको नेपाल र चीनबीचको सम्बन्ध अहिले विकास निर्माणमा साझेदारीको तहमा पुगेको छ ।

पुरा समाचार
कुसरी हुने खुशी ? (अडियो सहित)

कुसरी हुने खुशी ? (अडियो सहित)

     March 20, 2016

बिश्व खुशी दिवस, बिश्वमा सबैभन्दा खुशी हुने राष्ट्र डेनमार्क हो । नेपाल भने १०७ औं स्थानमा छ । युरोपियन देशहरुमा आफ्ना नागरिकलाई खुशी राख्न विभिन्न उपायहरु अपनाउने गरीन्छ ।

पुरा समाचार