अन्तर्वार्ता

अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी :

     September 21, 2015

संविधान बनेपनि जादुमयी नेतृत्वको आश छैन अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग गरेको कुराकानी : मलेसियामा जे जति उपलब्धि हासिल भएको छ । त्यसलाई हामीले मुल्याङ्कन गर्ने हो भने महाथिर मोहमदले भनेको कुरा दमदार छ । मलेसिया र नेपालको स्थितिमा केही समानता छ । मलेसिया पनि नेपाल जस्तै एक बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । तर मलेसियाले त्यो दुवै स्थितिमा एकतामा बाँध्ने काम र विकासको काम सँगसँगै लगेको देखिन्छ ।

पुरा समाचार