समाज

पानीले सुधारिएको बानी !

पानीले सुधारिएको बानी !

गीता चिमोरिया, काठमाडौं ।      March 30, 2015

३९ लाख २२ हजार एकसय ९५ रुपैयाँको लागतमा निर्माण सम्पन्न खानेपानी आयोजनाका लागि स्थानीयले निकै मेहनत गरे । त्यही मेहेनतले २०७३ जेष्ठ ३ गतेबाट सुरु भएको खानेपानी आयोजनाको काम ६ महिनामै सकियो ।

पुरा समाचार
भक्तपुर बोडेमा जिब्रो छेड्ने जात्रा आज

भक्तपुर बोडेमा जिब्रो छेड्ने जात्रा आज

     March 30, 2015

भक्तपुरको बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते बोडेमा नेवार (श्रेष्ठ) समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ ।

पुरा समाचार
सन्दर्भः ६०औं राष्ट्रिय सहकारी दिवस

सन्दर्भः ६०औं राष्ट्रिय सहकारी दिवस

     March 30, 2015

आज ६०औं राष्ट्रिय सहकारी दिवस । विभिन्न कार्यक्रम गरी सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा सहकारीहरुले मनाउँदैछन् । २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सहकारी दिवस मनाउने गरिएको छ ।

पुरा समाचार
कोलम्बियामा बाढीपहिरो दुईसयभन्दा बढीको मृत्यु

कोलम्बियामा बाढीपहिरो दुईसयभन्दा बढीको मृत्यु

     March 30, 2015

कोलम्बियामा वर्षापछि आएको बाढी पहिरोमा परी दुईसयभन्दा बढीको मृत्यु भएको छ । दुईसयभन्दा बढी बेपत्ता भएका छन् भने घाइते पनि त्यत्तिकै संख्यामा रहेका छन् ।

पुरा समाचार
सिलाईबुनाईले बढायो आम्दानी, सीपले जगायो साहस

सिलाईबुनाईले बढायो आम्दानी, सीपले जगायो साहस

लिलप्रकाश चन्द      March 30, 2015

माग धेरै आएको बेला १५ देखि २० जना महिलाहरु हस्तकला केन्द्रमा आएर सिलाईबुनाई गर्छन् भने अरु बेला तीनदेखि पाँच जनाले काम गर्दै आएका छन् । उनीहरु ज्यालदारी भए मासिक दस हजार र काम अनुसारको पारिश्रमिक लिनेहरुले पाँच हजारसम्म आम्दानी गर्ने गरेको केन्द्रले जनाएको छ । ह्स्तकलाका सामग्री केन्द्रभित्रैबाट, पोखराको लेकसाइडमा रहेको प्रदर्शनी कक्ष र देशविदेशमा समेत निर्यात हुनेगरेको छ ।

पुरा समाचार
परासीमा ट्रक र बस ठोक्किदा ५ जनाको मृत्यु

परासीमा ट्रक र बस ठोक्किदा ५ जनाको मृत्यु

विजय एफएम, गैँडाकोट      March 30, 2015

नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । घटनामा ५ जना घाईते भएका छन् ।

पुरा समाचार
यस्तो अस्पताल : जहाँ रोग निको हुन्छ, पैसा पनि कमाइन्छ

यस्तो अस्पताल : जहाँ रोग निको हुन्छ, पैसा पनि कमाइन्छ

लिलप्रकाश चन्द      March 30, 2015

धनमायाले भन्नुभयो 'उसलाई गाउँबाट निकालिएपछि बाटो हिड्ने मानिसले फालेका सुन्तलाका बोक्रा चपाउँदै रुकुमबाट पोखरा पुगेको रहेछ,सुन्दा पनि रुन मन लाग्छ।'आजभन्दा झन्डै १५/२० वर्षअघि कुष्ठ रोगबाट प्रभावित भएकै कारण घरपरिवार, समाजबाट हेपिएका, निकालिएकाहरु एकै प्रकारको स्वास्थ्य समस्या र सहनु परेको दुख एकअर्कालाई बाँड्दै गर्दा एकै परिवारको रुपमा बस्न थालेका छन् ।

पुरा समाचार
पढाईसंगै व्यवसाय

पढाईसंगै व्यवसाय

सुजना ढकाल      March 30, 2015

व्यवासायी तथा कुखुरा फार्मका सञ्चालक बिजय खड्का उमेरले भर्खर २२ को हुनुभयो । यो उमेरमा कलेज जाने र बाँकी समय बेकामे भएर बस्ने युवाहरु प्रशस्तै छन् । तर बिजय त्यसको अपवाद् हुनुहुन्छ । वागीश्वरी कलेजको स्नातक तह तेस्रो वर्षमा अध्ययनरत खड्कालाई विहान ६ बजे कलेज पुग्नुअघि कुखुरालाई दानापानी खुवाउने चटारो हुन्छ ।

पुरा समाचार
त्रिशुली नदीमा बोलेरो खस्दा चालकको मृत्यु

त्रिशुली नदीमा बोलेरो खस्दा चालकको मृत्यु

केदार शर्मा, रेडियो अर्पण, चितवन      March 30, 2015

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरोलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा बोलेरो त्रिशुली नदीमा खसेको हो ।

पुरा समाचार