ब्लग / बिचार

जाउँला रिक्सामा सरर....

जाउँला रिक्सामा सरर....

राजन रुचाल      March 30, 2015

काठमान्डु । पूर्वाञ्चलको व्यस्त शहर बिराटनगर । कुनै चोक अथवा गल्ली भित्रको बस्ती, जहाँ पुग्नु परेपनि विद्युतिय रिक्सा चढ्नुपर्छ । विराटनगर विमानस्थलमा मूख्य बजारबाट अलि कोल्टो छ । विमानबाट ओर्लिएका यात्रुलाई बजारसम्म आईपुग्न सवारी साधनको साहारा लिनुपर्छ । विमानस्थलको गेटमा रिक्सा, विद्युतिय रिक्सा (अटो रिक्सा) र भ्यान प्रशस्तै भेटिन्छन् । आफ्नो सवारीसाधनमा चढाउन चालकहरुको तँछाड मछाड त्यहिंबाट शुरु शुन्छ ।

पुरा समाचार

मिलौं र मिलाऔं

राजन रुचाल      March 30, 2015

जान्ने सुन्नेले भनिरहेछन्, देश संक्रमणकालिन अवस्थामा छ । हुन पनि देश चलिरहेछ, भर्खर बनको संविधानको भरमा । निकै सुस्त छ विकासको गती । बयलगाडाको यात्रा झैं । देशमा बेथीतीको चरम अवस्था छ । भ्रष्टाचार ब्याप्त छ । गरिवीको अवस्था पनि उस्तै छ ।

पुरा समाचार
कहाँ छ बालअधिकार ? प्रश्नै प्रश्न !

कहाँ छ बालअधिकार ? प्रश्नै प्रश्न !

कौशिला रिसाल      March 30, 2015

आखिर शान्ति क्षेत्र जहाँ निर्वाध रूपमा स्वतन्त्र भएर पढ्न पाउने बालिबालिकाको अधिकार छ भने त्यही विद्यालयले ज्यानै लिने गरी बालबालिकालाई ¥यालीमा किन हिडाउँछ ? के तिनले बालबालिकालाई यसरी ¥याली, सभा तथा अन्य विशिष्ट व्यक्तिका स्वागतका लागि भनेर प्रयोग गर्ने अधिकार प्राप्त गरेकै हुन्छन् त ?

पुरा समाचार
लोकमान बारे संसदमा अधिकारीको विचाराेत्तेजक मन्तब्य

लोकमान बारे संसदमा अधिकारीको विचाराेत्तेजक मन्तब्य

राधेश्याम अधिकारी-सांसद      March 30, 2015

संबैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने बाहेक अन्य कुनै अवस्थामा पनि पद छोडाउन सकिंदैन । संविधानले दिएको यो बिशेषाधिकार सम्पन्न व्यक्ति बिशेषले संविधान र कानुनको खिल्ली उडाउँदा पनि हामी साँसद र संसदले टुलुटुलु हेरेर बस्न मिल्छ ? मिल्दैन ।

पुरा समाचार
सन्ध्यासँगको भेट, उनको मृत्यु र स्वास्थ्यमन्त्रीको सम्झना !

सन्ध्यासँगको भेट, उनको मृत्यु र स्वास्थ्यमन्त्रीको सम्झना !

लिलप्रकाश चन्द      March 30, 2015

स्वास्थ्यमन्त्री गगन थापाले मृत्युको नजिक पुगेका विरामी र उनका आफन्तहरुले आफूबाट ठूलो अपेक्षा गरेकाले गरिब नागरिकको उपचार खर्च जुटाउन फण्ड कोष स्थापना गर्ने अभियान चलाउने बताउनु भएको छ । सीआईएनसँगको कुराकानीमा तत्काल फण्ड स्थापना गर्ने योजना अघि सारेको भए पनि यसको पूर्ण समाधान भने स्वास्थ्य बिमा नै हुने मन्त्री थापाले बताउनुभयो । 'लामो समय देखि हरेक नेपालीको स्वास्थ्य बिमा गर्ने तयारी भए पनि मेरो कार्यकालमा धेरै काम अघि बढ्नेछ ।' थापाले भन्नुभयो ।

पुरा समाचार
दक्षिण सुडान, जातिय द्वन्द्व र नेपाल

दक्षिण सुडान, जातिय द्वन्द्व र नेपाल

गोविन्द खड्का      March 30, 2015

सबै किसिमले सम्पन्न सुडान किन आज गएगुज्रेको देश बनिरहेको छ । यसका पछाडि जातीय राजनीति नै प्रमुख कारण देखिन्छ । नेपालमा जातिय द्वन्द्वनै त सुरु भइसकेको छैन । तर देखिएको संकेतहरुले कतै नेपाल दक्षिण सुडानको बाटोमा हिड्ने प्रयासमा त छैन भन्ने शंका गर्ने प्रसस्त आधारहरु देखिन थालेका छन् ।

पुरा समाचार
म ट्रफिकसँग डराउँछु

म ट्रफिकसँग डराउँछु

     March 30, 2015

जिन्दगीमा मानिसलाइ जहिल्यै समयको अभाब भएर होला सबै हतारमै देखिन्छन । तर कहिलेकाही लाग्छ मनिसको यो बेतुकको कुरा हो ।

पुरा समाचार
माओवादी र एमालेबीच नमेटिएको तिक्तता

माओवादी र एमालेबीच नमेटिएको तिक्तता

लिलप्रकाश चन्द      March 30, 2015

विपक्षी दलको असहमतिका बाबजुद सत्ताधारी दलको समर्थनमा संविधान संसोधन प्रस्ताव संसद्मा दर्ज गर्दा बहुमत पुग्ने अवस्था आए पनि संविधान संसोधनको माग उठाउँदै आएको मधेसी मोर्चाले एमालेलाई पाखा लगाएर हुने संसोधनले फेरि समस्या बल्झाउने भन्दै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिदै आएको छ ।

पुरा समाचार
श्रीमान र प्रेमीहरुबाट असुरक्षित महिला

श्रीमान र प्रेमीहरुबाट असुरक्षित महिला

दीपक आचार्य      March 30, 2015

आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ ।

पुरा समाचार

श्रीमान र प्रेमिकाहरुबाट असुरक्षित महिला

दीपक आचार्य      March 30, 2015

आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ ।

पुरा समाचार