खेलकुद

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

     July 16, 2018

काठमाण्डु । विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।

पुरा समाचार
विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान

विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान

     July 14, 2018

काठमाडौं । विश्वकप फुटबलमा बेल्जियमले तेस्रो स्थान पक्का गरेको छ । रुसमा शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियम तेस्रो भएको हो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको बेल्जियमले इङ्ल्यान्डलाई सजिलै पाखा लगायो ।

पुरा समाचार
क्रिकेटमा ऐतिहासिक सफलता

क्रिकेटमा ऐतिहासिक सफलता

     March 15, 2018

काठमान्डु । नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्ने क्रममा पहिलो पटक एकदिवसिय मान्यता पाएको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेट र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो ।

पुरा समाचार
एपीएफ प्रधानमन्त्री कप महिला भलिबल च्याम्पियन

एपीएफ प्रधानमन्त्री कप महिला भलिबल च्याम्पियन

     February 19, 2018

फागुनको ३ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो टोलीको पुरस्कार शुसिल कोइराला प्रतिष्ठानले प्रायोजन गरेको थियो । प्रतियोगितामा दुइ विदेशी टोली सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पुरा समाचार
इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा नेपाललाई ४ स्वर्ण पदक

इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा नेपाललाई ४ स्वर्ण पदक

     February 13, 2018

तेस्रो इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा ४ स्वर्ण पदक जितेर नेपाल च्याम्पियन भएको छ । भरतपुरमा हिजो भएको फाइलन खेलको ५ प्रतिस्पर्धामा नेपालले ४ स्वर्ण पदक जितेको हो । भारतले एउटा मात्रै स्वर्ण पदकमा चित्त बुझायो ।

पुरा समाचार
तेस्रो इन्डो नेपाल मुवाथाई च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

तेस्रो इन्डो नेपाल मुवाथाई च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

     February 11, 2018

चितवन । तेस्रो इन्डो नेपाल मुवाथाई च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । चितवनमा आज देखि भएको प्रतियोगितामा नेपालका दुई खेलाडीले भारतिय खेलाडीलाई हराएर स्वर्ण पदक जितेका हुन् ।

पुरा समाचार
एसीसी युथ १६ इस्टर्न क्रिकेटः नेपाल फाइनलमा

एसीसी युथ १६ इस्टर्न क्रिकेटः नेपाल फाइनलमा

     December 16, 2017

थाइल्याण्डको बैककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रन बनाउँदा नारायण जोशी र सुनिल भण्डारीले समान १७–१७ रनको योगदान दिनुभयो ।

पुरा समाचार
यूएई विरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा

यूएई विरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा

     November 27, 2017

यूएईसँग प्रतिस्पर्धा गर्नुअघि आउँदो शुक्रबार अमेरिका र आइतबार नेपाली टोलीले केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम तय भइसकेको छ । डब्लुसीएल च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीच मंसिर २० र २२ गते प्रतिस्पर्धा हुनेछ । डब्लुसीएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र यूएई दुवै डिभिजन–२ मा झरिसकेका छन्।

पुरा समाचार
 आईटीएफ तेक्वान्दोमा नेपाल आर्मी पहिलो

आईटीएफ तेक्वान्दोमा नेपाल आर्मी पहिलो

रेडियो जालपा, नुवाकोट      November 5, 2017

सिनियरतर्फ सागर कुँवर र रञ्जु पुलामी मगर तथा जुनियर तर्फ युनिस गौतम र बिपना मगरले उत्कृष्ठ खेलाडीको पुरस्कार प्राप्त गर्नुभयो ।

पुरा समाचार
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित

     October 13, 2017

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतङ नेपाल हंङकङसँग ८४ रनले पराजित भएको छ ।

पुरा समाचार