साझा खबर

१९ जनाको मृत्युपछि नुवाकोटको सिसिपु गाउँ शोकमा

१९ जनाको मृत्युपछि नुवाकोटको सिसिपु गाउँ शोकमा

लिलप्रकाश चन्द      December 15, 2018

घेवा सकेर सिसिपु फर्कँदै गरेका तामाङ समुदायका नागरिकले आइचर रिजर्भ गरेर लगेका थिए । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईले अफ्ठेरो बाटो र रातको समय भएका कारण उद्धारमा समस्या भएको सीआईएनसँग बताउनुभयो ।

पुरा समाचार

नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनामा १७ जनाको मृत्यु

     December 14, 2018

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईले ८ जना घाइतेलाई उपचारका लागि पठाइएको सीआईएनसँग बताउनुभयो । रातको समय भएका कारण उद्धार र घाइतेको खोजीमा समस्या भएको डीएसपी भट्टराईको भनाइ छ ।

पुरा समाचार
लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता

लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता

     December 13, 2018

काठमाण्डु उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफु लगायत कैयौं सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् ।

पुरा समाचार
दाङमा भएको दुर्घटनामा बेहुलाका आमाबुवासहित ६ जनाको मृत्यु

दाङमा भएको दुर्घटनामा बेहुलाका आमाबुवासहित ६ जनाको मृत्यु

दशरथ घिमिरे,रेडियो नयाँ युग, दाङ      December 12, 2018

चितवन गितानगरबाट बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । स्कारपियोमा सवार ८ जना मध्ये ६ जनाको मृत्यु भएको छ ।

पुरा समाचार
रोगमुक्त गाउँपालिका बनाउने अभियान सुरु, घरमा डाक्टर-गाउँमा स्वास्थ्य शिविर

रोगमुक्त गाउँपालिका बनाउने अभियान सुरु, घरमा डाक्टर-गाउँमा स्वास्थ्य शिविर

     December 7, 2018

मेल्लेख । अछामको मेल्लेख गाउँ पालिकाले रोगमुक्त गाउँपालिका बनाउने अभियान सुरु गरेको छ । सबै नागरिकलाई स्वास्थ्यपहुँचमा ल्याउनेगरि विषेश कार्यक्रम सुरु गरेको छ । सबै नागरिको रोग पत्ता लगाउने र त्यसै अनुसारको उपचार सेवा दिनेगरि घरदैलोमा डाक्टर कार्यक्रम सुरु गरेको छ ।

पुरा समाचार
राष्ट्रिय मानव अधिकार महाभेला भोलीबाट

राष्ट्रिय मानव अधिकार महाभेला भोलीबाट

     December 7, 2018

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा एक समारोहकाबिच भोली भेलाको उद्घाटन गर्नु हुने छ ।

पुरा समाचार
अकोराब र गैरसरकारी सस्था महासंघबीच सहकार्य हुने

अकोराब र गैरसरकारी सस्था महासंघबीच सहकार्य हुने

     December 5, 2018

सामुदायिक रेडियो प्रशारक संघ अकोराव र गैरसरकारी संस्था महासंघ नेपालबीच सहकार्य गर्ने सहमती भएको छ ।

पुरा समाचार
संस्कृती  जोगाउन द्योःछेँको भित्तामा कुँदिएको मूर्ति

संस्कृती जोगाउन द्योःछेँको भित्तामा कुँदिएको मूर्ति

सोनी न्हेम्हाफुकी, प्रशिक्षार्थी पत्रकार      December 4, 2018

कोही माटोका भाँडा बनाईरहेका देखिन्छन्, कोही बनाइएका भाँडाहरु बोकेर अन्नसँग साट्न हिँडिरहेका छन् । महिलाहरु आफ्नै काममा व्यस्त छन् । युवापुस्ता भने साँस्कृतिक बाजागाजामा रमाइरहेका छन् । केही महिलाहरु चर्खामा धागो कातेर लुगा बनाईरहेका छन् भने कोही चिउरा कुटिरहेका छन् ।

पुरा समाचार
सीआईएनकर्मी चन्दलाई 'युवा पत्रकारिता पुरस्कार'

सीआईएनकर्मी चन्दलाई 'युवा पत्रकारिता पुरस्कार'

     November 30, 2018

मन्त्रालयले युवाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई यसै वर्षदेखि सम्मान तथा पुरस्कृत गर्न सुरु गरेको हो । चन्दलाई रेडियोतर्फको पुरस्कार प्रदान गरिएको हो भने टेलिभिजनतर्फको पुरस्कार मकवानपुरका रामकुमार एलन, पत्रिकातर्फको पुरस्कार दाङका सविता शर्मा र अललाइनतर्फको पुरस्कार बागलुङका विश्वास खड्काथोकीलाई प्रदान गरिएको हो ।

पुरा समाचार
नेपाली नेताहरुले हिन्दू धर्म सिध्याउन खोजेको आरोप

नेपाली नेताहरुले हिन्दू धर्म सिध्याउन खोजेको आरोप

     November 28, 2018

धर्म प्रचारका रुपमा चिनिएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र सरकारले देखाएको विश्व हिन्दू महासङ्घका कार्यवाहक अध्यक्ष प्रमोद चौरसियाले बताउनुभयो ।

पुरा समाचार