सामुदायिक मेलमिलाप

सामुदायिक मेलमिलाप सम्बन्धि राष्ट्रिय सम्मेलन काठमाण्डुमा

सामुदायिक मेलमिलाप सम्बन्धि राष्ट्रिय सम्मेलन काठमाण्डुमा

     March 30, 2015

काठमाडौं । सामुदायिक मेलमिलाप सम्बन्धि दुईदिने राष्ट्रिय सम्मेलन काठमाण्डु हुने भएको छ । सामुदायिक मेलमिलापलाई राष्ट्रिय मेलमिलापमा जोड्ने गरि विज्ञसहितको राष्ट्रिय सम्मेलन हुन लागेको हो । १

पुरा समाचार
'श्रीमानसँग छुट्टिने अन्तिम विन्दुबाट फेरि फर्किएँ'

'श्रीमानसँग छुट्टिने अन्तिम विन्दुबाट फेरि फर्किएँ'

चीना थापा, रेडियो सिन्धुलीगढी, सिन्धुली      March 30, 2015

सिन्धुली । सिन्धुली कपिलाकोटका सविता विकको श्रीमान्सँग विवाद भयो । लागुपदार्थ सेवन गरेको निउँमा भएको विवाद डिभोर्स हुने स्थितिसम्म पुग्यो । सविता माईत गएर बसिन् । उहाँले पटक पटक श्रीमान्लाई डिभोर्स माग्नुभयो् ।

पुरा समाचार
११ बर्षसम्म बन्द भएको मुख खुल्यो मेलमिलापले

११ बर्षसम्म बन्द भएको मुख खुल्यो मेलमिलापले

चीना थापा, रेडियो सिन्धुलीगढी, सिन्धुली      March 30, 2015

११ बर्षसम्म उनीहरु एक अर्कालाई दोष लगाएर बसिरहे । ११ बर्ष पछि सानो प्रयासले बन्द्य भएका मुख खुलेका छन्, अहिले मित्रता प्रगाढ देखिन्छ ।

पुरा समाचार
दाजुभाईको विवादमा मल्हम बन्यो ‘सामुदायिक मेलमिलाप’

दाजुभाईको विवादमा मल्हम बन्यो ‘सामुदायिक मेलमिलाप’

मोतीराम तिमल्सिना, प्राईम एफएम, काभ्रे      March 30, 2015

काठमाडौं । जग्गा तथा घरायसी विवाद पर्दा नजिकैको प्रहरी चौकी तथा जिल्लामा रहेको प्रशासनमा हारगुहार गर्ने भन्ने बुझेका काभ्रे श्यामपाटी गाविसका दुतलाल तामाङ र अर्जुन तामाङ गाउँमै खुलेको मेलमिलाप केन्द्रले विवाद समाधान गरी सम्वन्ध समेत सुधार गरिदिएपछि दंग परेका छन् ।

पुरा समाचार