जीवन साथी कति जाती

उतारचढावको यात्रामा थामिएको हात, विरलै भेटिने साथ अडियोसहित)

उतारचढावको यात्रामा थामिएको हात, विरलै भेटिने साथ अडियोसहित)

उमा पौडेल      March 30, 2015

हलियाकी छोरीका रुपमा झापाको एउटा बिकट गाँउमा जन्मिनुभएकी गौराको बाल्यकाल घाँस दाउरा, मेलापातमै बित्यो । छोराछोरी बिचको बिभेद्को पहाड नै थियो त्यतिबेला । ढिलै भएपनि परिवारको सहयोगमा पढ्ने मौका त मिल्यो तर अधुरै रह्यो ।

पुरा समाचार
एउटा सपनाले डोर्याएको प्रेमील जोडी(अडियोसहित)

एउटा सपनाले डोर्याएको प्रेमील जोडी(अडियोसहित)

राजन रुचाल      March 30, 2015

काठमान्डौंको गौरीघाट स्थित कुन्ती मोक्तानको घरको भुइतला । जहाँ सम्मानपत्र र तक्मा भरीभराउ एउटा कोठा छ । हामी त्यँही बसेर चिया पिउँदै हामी गफिन शुरु ग¥यौं । दार्जिलिङमा बिताएका बाल्यकालका दिनहरु कुन्ती मोक्तान र शीला बहादुर मोक्तान दुवै सम्झना गर्नुभयो ।

पुरा समाचार
बिरलै भेटिने एउटा जीवन्त जोडी  (अडियोसहित)

बिरलै भेटिने एउटा जीवन्त जोडी (अडियोसहित)

     March 30, 2015

काठमाडौं । आइतबार राति झन्डै साढे ८ बजे काभ्रेको दाच्पाका सन्तोष पौडेललाई भेट्न उहाँको निवास पुग्दा घरायसी काममा ब्यस्त हुँनुहुँदो रहेछ । कुराकानीको लागि त्यहाँ पुगेको देखेपछि हातमा साँचो झुन्ड्याउदै हस्याफस्याङगर्दै गेट खोल्न आईपुग्नुभयो ।

पुरा समाचार
जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो (अडियोसहित)

जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो (अडियोसहित)

सोविता रिसाल      March 30, 2015

हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ ।

पुरा समाचार