साहित्य/सङ्गीत

पूर्वपश्चिम साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न

पूर्वपश्चिम साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न

     January 3, 2019

एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरेले बताउनुभयो ।

पुरा समाचार
 जोसेफको तिमीले साथ छोड्यौ बजारमा

जोसेफको तिमीले साथ छोड्यौ बजारमा

     November 19, 2018

काठमाण्डौ । सञ्चारकर्मी समेत रहनुभएका गायक जोसेफ शाही ठकुरीले आफ्नै लय शब्दमा तिमीले साथ छोड्यौ..... बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा जोसेफका साथै मिलन अमात्यको आवाज रहेको छ भने विवि अनुरागीले एजेन्ज गर्नुभएको छ ।

पुरा समाचार
देउडा संस्कृति जगेर्ना गर्न बझाङमा देउडा समाज गठन

देउडा संस्कृति जगेर्ना गर्न बझाङमा देउडा समाज गठन

रमेश केसी, सेती एफ एम, बझाङ      October 30, 2018

सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा रहेको देउडा गीतका लागि महिला समूह नभएपछि लोप हुँदै गएको स्थानीयको भनाइ छ । पुरुष समूहसँग मायाप्रीति दुःख सुखका गीत गाएर देउडा खेल्ने महिला समूह हराउँदै गएका छन् ।

पुरा समाचार
काव्यप्रवाहमा साहित्यका कुरा

काव्यप्रवाहमा साहित्यका कुरा

     October 13, 2018

साहित्य सिर्जनाहरु विचार र चिन्तनबाट मुक्त हुन नसक्ने भन्दै उहाँले यसले समाजमा रुपान्तरणकारी भूमिका भने निर्वाह गर्नुपर्ने बताउनुभयो । १६ औं काव्य श्रृंखलाको अवसरमा आधारशीला शैक्षिक उन्नयनको बिमोचन भएको हो ।

पुरा समाचार
पत्रकार आचार्यको पुस्तक ‘अप्रिल फुल’ सार्वजनिक

पत्रकार आचार्यको पुस्तक ‘अप्रिल फुल’ सार्वजनिक

     September 8, 2018

सामाजिक मनोविज्ञानमा आधारित पुस्तकलाई साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगमले सार्वजनिक गर्नुभयो ।

पुरा समाचार
भगिराजको ‘लिम्बु जातिको इतिहास’ विमोचन

भगिराजको ‘लिम्बु जातिको इतिहास’ विमोचन

काठमाडौं ।      September 1, 2018

प्राज्ञ बैरागीले लिम्बु जातिका बारेमा एकमुष्ठ बुझ्नका लागि इङनामको पुस्तक उपयुक्त हुने बताउनुभयो ।

पुरा समाचार
 साहित्यकार रिसालको कथा कृति आहा फूल सार्वजनिक

साहित्यकार रिसालको कथा कृति आहा फूल सार्वजनिक

     June 30, 2018

साहित्यकार कौशिला रिसालको किशोर कथा संग्रह आहा फूल...को आज विमोचन भएको छ । काठमाण्डौका नयाँ बजार स्थित आधारशिला कलेजको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन गरिएको हो । साहित्यकार माया ठकुरी, पूर्विय वाङ्मयका अध्यता तिलक लुईंटेल, प्राध्यापक डा. भगवान चन्द्र ज्ञवाली लगायतले कृतिको एकैसाथ विमोचन गर्नु भएको हो ।

पुरा समाचार
साहित्यकार तिवारीको नचुमेको क्षितिज सार्वजनिक

साहित्यकार तिवारीको नचुमेको क्षितिज सार्वजनिक

     May 4, 2018

कवि तथा साहित्यका दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज आज सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एउटा समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगाएतले सयुक्त रुपमा कृती विमोचन गरेका हुन् । मुक्तक लेखनमा परिचित तिवारीले पहिलो पटक कविता कृती प्रकाशन गर्नुभएको हो ।

पुरा समाचार
चलचित्रका गीतमा विकृति, नक्कल र चोरीको संस्कृति

चलचित्रका गीतमा विकृति, नक्कल र चोरीको संस्कृति

स्नेहा कर्ण      April 2, 2018

नेपाली चलचित्र जगतमा गीतसंगित चोरी र नक्कल गर्नेक्रम बढेको छ । पुराना गीत संगितलाई तोडमोड गर्ने अनि नयाँ रचना गरेको दावी गर्ने परिपाटी बढ्दै जाँदा श्रष्टाहरुबीच आरोप प्रत्यारोप मात्र चलेको छैन, मुद्दामामिला समेत चल्ने अवस्था देखिएको छ ।

पुरा समाचार
वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक

वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक

     March 31, 2018

कौशिला रिसालद्धारा लिखित वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक भएको छ । काठमाण्डौको नयाँ बजारस्थित अक्सफोर्ड उच्च माध्यामिक विद्यालयको सभाहलमा पुर्वमन्त्री तथा साहित्यकार शान्ता मानवि, प्राध्यापक डाक्टर शैलन्दु प्रकाश नेपाल, प्रगतीशिल लेखक संघका उपाध्यक्ष डाक्टर विन्दु शर्मा, प्रलेसका उपाध्यक्ष रामप्रकाश पुरीले, साहित्यकार मदनराज थापा, लगाएतले संयुक्त रुपमा वालकथा संग्रहको विमोचन गर्नुभएको हो ।

पुरा समाचार