मनले देखेको संसार

अन्धकारमा बसेर शिक्षाको उज्यालो फैलाउँदै (अडियो सहित)

अन्धकारमा बसेर शिक्षाको उज्यालो फैलाउँदै (अडियो सहित)

राजन रुचाल      March 30, 2015

काठमान्डु । रत्न चुण्डेश्वर मावी टुकुचा काभ्रेका एक जना शिक्षक जो दृष्टिविहिन हुनुहुन्छ । कम्प्युटर विषयका मूख्य शिक्षक भएपनि उहाँले सामाजिक, वातारण लगायतका विषय समेत अध्यापन गराउँदै आउनुभएको छ । आफु नेत्रहीन भएर पनि तस्रो नेत्र मानिने शिक्षाको ज्योति फैलाउने काममा उहाँको सक्रियता बर्सौं देखि छ । आँखाले संसार नहेरेरै जीन्दगीका ३१ बसन्त बिते, ५ वर्षसम्म उहाँले देखेका कुराहरुकै आधारमा उहाँले सधै आँखा नदेख्नेहरुको भन्दा आँखाले देख्न नपाएर के भो ? मनले मान्छेहरुका मन पढेकै छ ।

पुरा समाचार
सगरमाथा चढ्ने अमिटको अठोट(अडियो सहित)

सगरमाथा चढ्ने अमिटको अठोट(अडियो सहित)

राजन रुचाल      March 30, 2015

काठमान्डु । जहाँ पुगे पनि बाग्लुङ्का अमिट केसीको अघि अघि सेतो छडी हुन्छ । सीआईएनको स्टुडियोसम्म उहाँ सेतो छडीलाई नै अघि लगाएर आउनु भएको थियो । सगरमाथा चढ्ने अभियान विगत चार वर्षदेखि जारी छ । बिश्वको सर्बोच्च शिखरको चुचुरोमा पाईला राख्नु साङ्गहरुकै लागि पनि चुनौतीको कुरा हो । झन् आँखामा दृष्टि नभएका अमिटका लागि सगरमाथा आरोहण निकै चुनौतीपूर्ण छ ।

पुरा समाचार
 अगरबत्तीको सुगन्धसँगै फूल्दै गरेका दृष्टिविहिनका सपना

अगरबत्तीको सुगन्धसँगै फूल्दै गरेका दृष्टिविहिनका सपना

राजन रुचाल      March 30, 2015

काठमान्डु । ललितपुरको सानेपा स्थित एउटा घर । भुँई तल्लाको गेटबाट छिर्दैगर्दा नाकैभरी गुञ्जने सुगन्धबाट अनुमान लगाउन सकिन्छ यतै कतै अगरबत्ती उद्योग छ । भित्र पुग्दा अँध्यारो कोठामा सबै आ– आफ्नै काममा व्यस्त । कोही अगरवत्तीमा सुगन्ध भर्दै थिए । कोही सुगन्धित अगरबत्तीलाई प्याकिङ गर्दै थिए ।

पुरा समाचार
तिमीलाई देखेर आँखा त्यहिं छोडि हिंडे म...

तिमीलाई देखेर आँखा त्यहिं छोडि हिंडे म...

राजन रुचाल      March 30, 2015

अहिले प्रकाश तिमल्सिनाको आवाजमा दर्जनौं गीत रेकर्ड भएका छन् । गीत गाउनकै लागि १९ देशको यात्रा पनि गरिसक्नुभयो । आजभोली गाएरै गुजारा चलेको छ । तर सानो बेलामा चक्लेट पाउने लोभले गीत गाएको सम्झना छ उहाँलाई । त्यसवेला रामकृष्ण ढकालका गीतहरु खुबै मन पर्थे । उहाँ जन्मजात दृष्टिविहिन । त्यसैले बच्चै बेला देखि उहाँको साथी रेडियो थियो ।

पुरा समाचार