स्थानीय तह विशेष

स्थानीय तहमा कानुन निर्माण सुस्त

स्थानीय तहमा कानुन निर्माण सुस्त

केशव भुल      March 18, 2018

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्ना कानुन आफैं बनाउन र कार्यान्वयन गर्न अधिकार दिएको छ । स्थानीय तह गठन भएको ९ महिना पुग्दा धेरै स्थानीय तहले कानुन निर्माणको काम शुरु गर्न सकेका छैनन् । कानुन नहुदा जनप्रतिनिधि नै समस्यामा पर्न थालेका छन् ।

पुरा समाचार
 स्थानीयतहमा सोचे अनुरुप सेवा नपाएको नागरिकको गूनासो

स्थानीयतहमा सोचे अनुरुप सेवा नपाएको नागरिकको गूनासो

सोबिता रिसाल      January 13, 2018

स्थानीय तहको चुनाब ताका धेरै उम्मेदवारले स्थानीय सरकार घरदैलोमा सिंहदरवार भन्ने नारा बाडेर चुनब जिते । ७ महिना वित्यो नत नागरिकले गाउँमा सिंहदरबार महसुस गरेका छन् नत जनप्रतिनीधि नै सन्तुष्ट छन् । प्राबिधिक कारणले रोकेको जनप्रतिनिधिले नै गुनासो गरेका छन् तर सरकार त्यसलाई स्वीकार गर्दैन ।

पुरा समाचार
प्रदेश नम्बर २ को सबै स्थानीय तहको मत परिणाम सार्वजनिक

प्रदेश नम्बर २ को सबै स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं ।      September 28, 2017

निर्वाचन आयोगका अनुसार हिजो बेलुकासम्म तेस्रो चरणको निर्वाचनको सबै स्थानीय तहको मतगणना सकिएको हो ।

पुरा समाचार
राजविराजमा राजपाको जित

राजविराजमा राजपाको जित

अप्पन एफएम, सप्तरी      September 28, 2017

मेयरमा निर्वाचित यादवले ४ हजार ७ सय ७४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्दी फोरमका भीमराजले ४ हजार ७ सय ५९ मत प्राप्त गर्नुभयो ।

पुरा समाचार
विरगञ्ज महानगरको मेयरमा सरावगी

विरगञ्ज महानगरको मेयरमा सरावगी

नारायणी एफएम, विरगञ्ज      September 28, 2017

मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत ल्याउनुभयो ।

पुरा समाचार

१२२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

     September 24, 2017

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये आज बिहान ९ बजेसम्म १२२ स्थानीय तहको मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अब १४ स्थानीय तह र ९३ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पुरा समाचार

प्रदेश नम्बर २ को चुनावः कांग्रेसको अग्रता कायमै

     September 23, 2017

दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा संघिय समाजवादी फोरम रहेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र छ ।

पुरा समाचार

रौतहटको १८ स्थानीय तह मध्ये १६ को नतिजा सार्वजनिक

ओम प्रकाश यादव, मधेश जनअवाज एफएम, रौतहट      September 23, 2017

रौतहटको १८ स्थानीय तह मध्ये आज विहानसम्ममा १६ तहको परीणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ८, संघिय समाजवादी फोरमले ३, माओवादी र राजपाले दुई दुई र लोकतान्त्रिक फोरम एक स्थानीय तहमा बिजयी भएका छन् ।

पुरा समाचार

सर्लाहीको लालबन्दीमा नगरपालिकामा एमाले विजयी

आश्रीता कोइराला, रेडियो एकता, सर्लाही      September 23, 2017

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले बिजयी भएको छ । उपमेयरमा निर्वाचित एमालेकी शान्ति लामाले ७ हजार ९ सय ३४ मत प्राप्त गर्नुभयो ।

पुरा समाचार