सडकको कथा

८ वर्षमा बन्नुपर्ने बाजुराको सडक २२ वर्षमा पनि बनेन

८ वर्षमा बन्नुपर्ने बाजुराको सडक २२ वर्षमा पनि बनेन

लिलप्रकाश चन्द      August 8, 2017

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा अछामको टोटासालबाट साँफे–मार्तडी सडकको शिलन्या गर्दा भन्नु भएको थियो ८ वर्षमा बाजुरा सडकसँग जोडिनेछ । तर २२ वर्ष वित्दा पनि बाजुराबासी बाह्रै महिना सवारीसाधन चढ्न पाइरहेका छैनन् ।

पुरा समाचार
सडक पछ्याउँदै कोशीपारी देखि फर्पिङसम्म

सडक पछ्याउँदै कोशीपारी देखि फर्पिङसम्म

राजन रुचाल      July 28, 2017

फर्पिङ चोक नजिकै एउटा पुरानो घरमा दुनोट पसल छ । २३ वर्षदेखि सञ्चालित यो पसलमा काभ्रेका नारायण उप्रेती र मोति कृष्ण उप्रेती दुई दाजुभाईलाई हरेक दिन दुनोट बनाउने र पकाउन भ्याई नभ्याइ हुन्छ । मध्ये दिउँसोको उखरमाउलो गर्मीमा असिन पसिन भएर उहाँहरु काम गरिरहनु भएको छ ।

पुरा समाचार
मन कुमारको जीवन चलाउने ठेलागाडा

मन कुमारको जीवन चलाउने ठेलागाडा

राजन रुचाल      June 24, 2017

काठमान्डु । ललितपुरको पाटनढोका पुरानो बस्ति र एक हिसावले नेवार समुदायको प्रवेश ढोका पनि हो । नजिकै सानो बसपार्क छ । बसपार्क आसपास तरकारी, फलफूल र चटपटे बेच्नेदेखि जुत्ता सिलाउँदै भविश्य खोज्नेहरुका बिचबाटै फराकिलो सडकमा लाखौका गाडीहरु हुइकी रहेका छन् ।

पुरा समाचार
नेपाल(काठमान्डु) बनाउने सडक (भिडियो सहित)

नेपाल(काठमान्डु) बनाउने सडक (भिडियो सहित)

राजन रुचाल      May 31, 2017

काठमान्डु । काठमाडौंमा मोटर ल्याउन वीरगंजदेखि मकवानपुर जिल्लाको भैंसेसम्म पहिलोपटक मोटर मार्ग बनेको थियो । मकवानपुर पालङका ९६ वर्षिय गणेश बहादुर गौतमलाई पहिलो सडक खन्न पौठेजोरीखेलेको अहिलेजस्तै लाग्छ । यो बताउँदै गर्दा गौतमका मुजा परेका गालामा गौरवको भाव देखिन्थ्यो । कच्ची बाटो पूरा भएर गाडी गुडेको दिन बाटो खन्नेहरु खुशीले गद्गद् भएका थिए ।

पुरा समाचार