उन्नति

अलैंची विकास बोर्डको माग : मूल्यमा केही सुधार

अलैंची विकास बोर्डको माग : मूल्यमा केही सुधार

चन्द्र कार्की      June 6, 2018

किसान र व्यवसायीले अलैंची विकास बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । अलैंची खेतीमा थुप्रै सम्भावना भए पनि समस्या समेत उत्तिकै देखा परेको भन्दै किसानले समस्या समाधानका लागि छुट्टै स्वायत्त निकाय गठनको माग गरेका हुन् ।

पुरा समाचार
अलैंचीको बोटबाट गज्जबका सामान

अलैंचीको बोटबाट गज्जबका सामान

लक्षिमा योन्जन, पाँचथर      March 29, 2018

नयाँ आविष्कार नै भन्नुपर्ला यो चिजलाई । हो, नयाँ आविष्कार । यो अविष्कारले पूर्वी नेपालका पहाडि जिल्लाको आर्थिक गतिविधिमा ठूलो फेरबदल ल्याउन सक्छ ।

पुरा समाचार
अलैची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु: मन्त्री खनाल

अलैची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु: मन्त्री खनाल

     March 22, 2018

काठमान्डु । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले अलैंची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बताउनुभएको छ ।

पुरा समाचार
नियमित अदुवा खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

नियमित अदुवा खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

     March 2, 2018

अदुवा विश्वकै स्वादिष्ट मसलामा पर्दछ । केही दशकअघिबाट अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको छ । यहाँ अदुवाका १० फाइदाबारे बताइएको छ, जसले मसलाको रुपमा विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन प्रेरित गर्छ ।

पुरा समाचार

‘विषादी होइन अब जैविक मल’

     March 2, 2018

लालीगुुराँस नगरपालिका ४ चित्रेका किसान जगत काफ्ले केही वर्ष अघिसम्म बेमौसमी तरकारी बालीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी छर्कन्थे । कार्बोफ्युरान र बायोर समूहका विषादी प्राविधिक सल्लाहबिनै अन्धाधुन्ध प्रयोग गर्थे ।

पुरा समाचार
चिया उद्योगले मजदुरको स्वास्थ्य र सुरक्षा प्रति चासो दिएनन्

चिया उद्योगले मजदुरको स्वास्थ्य र सुरक्षा प्रति चासो दिएनन्

जङ्ग तामाङ, सुम्हालुङ एफएम      March 2, 2018

पाँचथर । चिया उद्योगहरुले मजदुरको कार्य स्थलमा स्वास्थ्य र सुरक्षाप्रति त्यति चासो नदिएको पाईएको छ । पूर्वी पहाडी जिल्लाका अधिकांश उद्योगहरुले मजदुरको स्वास्थ्य र सुरक्षा प्रति खासै चासो नदिएको जन गुनासो छ । यद्यपी, केहि उद्योगहरु मजदुरमैत्री पनि छन् । पाँचथरको फिदिमस्थित कञ्चनजंघा टि–स्टेटको वातावरण मजदुरमैत्री छ । ४ वर्षदेखि कार्यरत मजदुर निर्मला तामाङ आफुहरुले उद्योगबाट सबै खाले सेवा सुविधा पाईरहेको बताउनुहुन्छ ।

पुरा समाचार
घरायसी कामको मुल्यांकन गर्न भोजपुरका महिलाको माग

घरायसी कामको मुल्यांकन गर्न भोजपुरका महिलाको माग

प्रमित सिप्तुङ, चोमोलुङमा एफएम, भोजपुर      February 26, 2018

भोजपुरका महिलाहरुले आफुहरुले दैनिक रुपमा घरमा गर्ने कामको मुल्यांकन नभएको गुनासो गरेका छन् । भोजपुर नगरपालिका ८ का सुकुमाया राई दिनभरी घरको काम गर्नुहुन्छ । तर श्रीमानले ज्याला मजदुरीको काम गरेर कमाएको दैनिक एक हजार नै आफुहरुको आम्दानी हो भन्ने उहाँको बुझाई छ । स्थानीय देवकी राईले सानो चिया पसल खोल्नु भएको छ ।

पुरा समाचार
नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

     February 26, 2018

पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो ।

पुरा समाचार
नेपालकै पहिलो नमूना सामूहिक खेती

नेपालकै पहिलो नमूना सामूहिक खेती

लक्षिमा योन्जन, पाँचथर      February 25, 2018

राजा बीरेन्द्रलाई उजुरी दिइयो–‘राजा विरोधी एकजना कांग्रेस कार्यकर्ताले खेती गर्ने भन्दै संगठन बनाइरहेको छ, भूमिगत राजनीति गरिरहेको छ ।’

पुरा समाचार
जिल्लाकै सुख्खा ठाउँ, चिया खेतीले हराभरा

जिल्लाकै सुख्खा ठाउँ, चिया खेतीले हराभरा

बासु भण्डारी, खाँदबारी एफएम      February 23, 2018

संखुवासभा । पानीको समस्या तथा बाँदर आतंकले गौचरणको रुपमा परिणत भएका सुख्खा ,थुम्की परेका डाँडाहरु हिजोआज दरीलो आम्दानीको स्रोत बन्न थालेका छन् । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १० को बानेश्वर र खराङ क्षेत्र जिल्लाकै सुख्खा क्षेत्रको रुपमा परिचित छन् । त्यस क्षेत्रका थुम्की परेका डाँडाहरुमा हिजोआज अर्थोडक्स चियाको खेती हुन्छ । किसानले पनि मनग्य आम्दानी गर्न थालेका छन् ।

पुरा समाचार