उन्नति

ताप्लेजुङमा अलैंची खेति बढ्यो

ताप्लेजुङमा अलैंची खेति बढ्यो

बसन्त लिम्बु, रेडियो तमोर      February 23, 2018

ताप्लेजुङ । केहि वर्ष अघि सम्म ताप्लेजुङका खाली ठाँउ, खोल्सा खोल्सी र ओसिलो ठाउँमा मात्र पाईने अलैँचीको माग र भाउ पनि उच्च भएसँगै व्यवसायिक रुपमा खेति गर्न थालिएको छ । ताप्लेजुङमा आजभोलि धान बाली लाग्ने खेतमै व्यवसायीक रुपमै अलैचिका खेती गर्न थालिएको छ ।

पुरा समाचार
धनकुटामा दुग्धजन्य उत्पादन बढ्दो

धनकुटामा दुग्धजन्य उत्पादन बढ्दो

बलराम दाहाल रेडियो मकालु      February 21, 2018

धनकुटा । कृषकहरुले उन्नत जातका पशुपालन गर्न थालेपछि धनकुटामा दुग्धजन्य उत्पादनमा बृद्धि हुन थालेको छ । व्यावसायिक पशुपालनमा कृषकहरुको आकर्षण बढेसँगै जिल्लामा दुधको उत्पादनमा वृद्धि भएको हो । जिल्लामा दुध तथा डेरीजन्य उत्पादनको प्रवद्र्धन गर्न उन्नती पैरवी चुनौती कोष मार्फत विभिन्न परियोजना पनि सञ्चालन भइरहेका छन् ।

पुरा समाचार
शहरिकरण बढ्दा पशु पालकलाई फाइदा

शहरिकरण बढ्दा पशु पालकलाई फाइदा

जमुना राई, चोमोलुङ्मा सामुदायिक रेडियो भोजपुर      February 8, 2018

पुरा समाचार
अदुवा बारीमै कुहिने डर (अडियो)

अदुवा बारीमै कुहिने डर (अडियो)

किरण पौडेल ।      January 27, 2018

काठमान्डु । भारतले अदुवा निकासीमा लगाएको अवरोध हटाउन सरकारले पहल नगरेको भन्दै किसानहरुले गुनासो गरेका छन् । भारतीय अवरोध कारण किसानको अदुवा सुक्दै जाँदा पनि सरकारले पहल नगरेको भन्दै किसानहरुले गुनासो गरेका हुन् ।

पुरा समाचार
अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

     January 6, 2018

अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ ।

पुरा समाचार