सीआईएन खोज

काठमाडौँमा चल्ने गाडीबाट दैनिक तीन करोड रुपैयाँ ठगी

काठमाडौँमा चल्ने गाडीबाट दैनिक तीन करोड रुपैयाँ ठगी

गीता चिमोरिया      September 18, 2018

तपार्इँ सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ ? दैनिक कति पटकजति गाडी चढ्नुहुन्छ ? काठमाण्डौँमा गाडी चढ्नु भएको छ भने हरेक पटक भाडा तिर्दा ठगिनु भएको छ । सार्वजनिक सवारीका साधनमा राजधानीमा मात्रै दिनमा ३ करोडभन्दा बढी ठगी भइरहेको, सरकारले मौनता देखाएको चालपाउँदा तपाईँलाई उदेक लाग्न सक्छ ।

पुरा समाचार
मुलुकभरका ४ सय ४६ पुल जतिबेला पनि भत्कनसक्ने

मुलुकभरका ४ सय ४६ पुल जतिबेला पनि भत्कनसक्ने

शोबिता रिसाल      August 24, 2018

पैदल होस् कि मोटरबाट घर, अफिस गर्दा तपाई दैनिक, अझ दिनको २/४ पटक नै पक्की पुलको बाटो हुँदै ओहोरदोहोर गर्नुहुन्छ होला तर कहिल्यै सोच्नुभएको छ ? तपाई हिडिरहेको पुल कत्तिको बलियो छ ? सामान्यतया एउटा पुलको आयु ५० देखि ७५ वर्षसम्म हुन्छ । तर दैनिक ठूलाठूला ट्रकहरु गुड्न थाल्यो भने २० वर्ष नकट्दै पुललाई पूर्ण रुपमा मर्मत गरीसक्नुपर्ने हुन्छ ।

पुरा समाचार
सिक्टाको गुणस्तर नहुनुमा दलहरु मतियार (अडियोसहित)

सिक्टाको गुणस्तर नहुनुमा दलहरु मतियार (अडियोसहित)

प्रियास्मृति ढकाल, रेडियो सद्भाव, नेपालगञ्ज      August 14, 2018

विकास आयोजनालाई राजनीति भर्ती केन्द्र बनाउँदा कामको गति कति सुस्त र भद्रगोल हुन्छ भन्ने उदाहरण बाँकेको सिक्टा सिँचाइ आयोजनाले देखाइदिएको छ । २०६३ सालबाट निर्माणाधीन आयोजनाको ६० प्रतिशत काम सकिँदा हालसम्म झन्डै पन्ध्र अर्ब रुपैयाँ खर्च भइसकेको छ । त्योमध्ये डेड करोडभन्दा बढी रकम कर्मचारीको सूचीमा राखेर राजनीतिक दलका कार्यकर्तालाई बाँडिएको छ ।

पुरा समाचार
संरक्षित सूचीमा 'रेडपाण्डा' तर चोरी शिकारीमा तीब्रता

संरक्षित सूचीमा 'रेडपाण्डा' तर चोरी शिकारीमा तीब्रता

जङ्ग तमाङ, सुम्हात्लुङ एफएम, पाँचथर      July 24, 2018

रेडपाण्डा अर्थात हाब्रे स्वभावले लजालु हुन्छ, आफ्नो लजालु स्वभावका कारण पनि वर्षेनि रेडपाण्डको चोरी शिकारी तेब्रले बढेको छ । यस बारेमा जनचेतना फैलाउने बारे सरकारले त्यति ध्यान दिएको छैन । वितेको १० वर्षको तथ्याङ्कलाई केलाउँदा नेपालमा बर्षेनि सरदर चार गुणाले रेडपान्डा चोरी शिकारी भइरहेको छ ।

पुरा समाचार
गाउँदेखि सहरसम्म भ्रष्टाचारको बाटो खन्दै डोजर

गाउँदेखि सहरसम्म भ्रष्टाचारको बाटो खन्दै डोजर

शोबिता रिसाल      July 10, 2018

अहिले देशैभरि डोजर चलिरहेका छन् । गाउँघरदेखि सहरसम्म डोजर चलेको देख्दा नागरिकलाई लाग्छ कि ‘विकासको लहर आँगनसम्मै पुग्न थाल्यो ।’ ७ सय ५३ ओटा स्थानीय तहमा कतै सरकारी त कतै निजी डोजरले बाटो खनिरहेका छन् । तर डोजरको राजनीति र भ्रष्टाचारको नालिबेली बेग्लै छ ।

पुरा समाचार
स्वरोजगार कोषको दुरुपयोग:  नेताका कारण करोडौ रुपियाँ डुब्दै

स्वरोजगार कोषको दुरुपयोग: नेताका कारण करोडौ रुपियाँ डुब्दै

केशव भुल      July 4, 2018

युवालाई स्वरोजगार, उद्यमी तथा स्वावलम्वी बनाउने परिकल्पना ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ले गरेको थियो । तर परिचालन गरिएको अधिकांश रकम नेता र कार्यकर्तामुखी भएको १० वर्षको अनुभवले देखाइदिएको छ ।

पुरा समाचार
घरपरिवारका सदस्य र चिनेजानेकाबाटै छोरीहरु असुरक्षित

घरपरिवारका सदस्य र चिनेजानेकाबाटै छोरीहरु असुरक्षित

सोबिता रिसाल      June 23, 2018

बितेको ४ वर्षको मात्रै तथ्याङ्क केलाउदा पूर्व क्षेत्र अर्थात प्रदेश नम्बर १ मा धेरै बालिका बलात्कृत हुने गरेको देखिएको छ । त्यसपछि ३ नम्बर र २ नम्बर प्रदेशमा यस्ता घटना धेरै हुने गरेका छन् । जसले बलात्कार गर्छ उसले केही अनौठा क्रियाकलाप देखाउने गरेको विज्ञहरु बताउँछन् ।

पुरा समाचार
रातो रगतको कालो व्यापार (अडियो)

रातो रगतको कालो व्यापार (अडियो)

गीता चिमोरिया      June 13, 2018

काठमाडौं । नेपाल रेडक्रस सोसाइटिले रगतको परीक्षण शुल्कमा एकरुपता नहुनुको दोष सरकारलाई दिइरहेको छ । सरकारले मापदण्ड नतोकिदिँदा यस्तो समस्या देखिएको रेडक्रस बताउँछ ।

पुरा समाचार
गाई किन्दा प्रहरीलाई ७२ लाख  घुस (अडियोसहित)

गाई किन्दा प्रहरीलाई ७२ लाख घुस (अडियोसहित)

राजन रुचाल      May 31, 2018

सुनकाण्डमा मिलेमतो गरेर प्रहरीका केही उच्च अधिकारीले समेत घुस खाइरहेको अहिले चर्चामा छ । तर प्रदेशनम्बर १ का केही जिल्लामा भने गाईमा समेत प्रहरीले घुस खाने गरेको तथ्य खुलासा भएको छ । सीआइएनले सुरु गरेको खोज विशेष रिपोर्टमा गाईको खरिदकाक्रममा प्रहरीले लिने करौडौँ घुसको पर्दाफास भएको हो ।

पुरा समाचार