कृषि

जुनारमा किरा लागेपछि रामेछापका किसान घाटा व्यहोर्दै

जुनारमा किरा लागेपछि रामेछापका किसान घाटा व्यहोर्दै

राजन महतरा क्षेत्री, हजुरको रेडियो, रामेछाप      December 8, 2018

रामेछाप नगरपालिकाका विभिन्न स्थानमा लटरम्म जुनार फलेको छ । तर जुनारका दाना जब पाके जस्तो देखिन्छन्, बोटबाट खस्छन् । त्यस्ता दानामा किरा भेटिन्छ ।

पुरा समाचार
बझाङका किसान अर्गानिक टमाटर फलाउँदै

बझाङका किसान अर्गानिक टमाटर फलाउँदै

मकरराज धामी, सेती सामुदायिक एफएम, बझाङ      December 6, 2018

किसानले घरमै प्रति किलो ४० रुपैयाँका दरले टमाटर बेचिरहेका छन् । उनीहरुलाई व्यवसायीक खेतीका लागि सहुलियत र बजारीकरणमा स्थानीय सरकारबाट सहयोगको अपेक्षा छ ।

पुरा समाचार
नुवाकोटका युवा किसान सामूहिक खेतीको अभियानमा

नुवाकोटका युवा किसान सामूहिक खेतीको अभियानमा

लिलप्रकाश चन्द      November 24, 2018

अर्मपर्म र मिलीजुली काम गर्ने नेपाली समुदायको परम्परा भए पनि अचेल आफ्नो बारेमा मात्र सोच्न थालेको व्यवाहारबाट देखिन्छ । तर तीनै तहका सरकारले कृषिसँग सम्बन्धित योजना र बजेट सामूहिकतामा केन्द्रित गरेपछि नुवाकोटका किसान सङ्गठित हुने अभियानमा छन् । वडास्तरका सक्रिय किसानको गाउँपालिकास्तरीय नमुना किसान समूह बनेको छ ।किसानहरू सामूहिक रूपमा जोडिँदा स्वर ठूलो मात्रै भएको छैन, स्थानीय सरकारले दवाव महसुस गर्दै माग पूरा गर्न थालेका छन् ।

पुरा समाचार
नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश

नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश

केशव भुल      November 14, 2018

नेपालको १२ हजार चार सय ५८ हेक्टर जमिनमा पाँच हजार एक सय ६६ मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । नगदेबाली अलैंची सम्बन्धि बेग्लै नीति तथा स्वायत्त निकाय नबन्दा फाइदा लिन नसकेको किसान र व्यवसायीले गुनासो गरेका छन् ।

पुरा समाचार
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै किसान (अडियोसहित)

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै किसान (अडियोसहित)

प्रभा रावत, जागरण एफएम, सुर्खेत      November 14, 2018

तरकारी सुर्खेत, दैलेख, जाजरकोट तथा नेपालगञ्जसम्म जाने गर्दछ ।

पुरा समाचार

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै किसान (अडियोसहित)

प्रभा रावत, जागरण एफएम, सुर्खेत      November 14, 2018

तरकारी सुर्खेत, दैलेख, जाजरकोट तथा नेपालगञ्जसम्म जाने गर्दछ ।

पुरा समाचार
नगरलाई विषादी मुक्त बनाउन किसानलाई निमका बिरुवा

नगरलाई विषादी मुक्त बनाउन किसानलाई निमका बिरुवा

केशव अधिकारी, रेडियो सरगम, झापा      November 12, 2018

जमिनमा रहेको विषादीको मात्रा कम गर्न भारतबाट निमको धुलो आयात हुने गरेको छ । निमको विरुवा रोपेपछि खेती बालीमा किराको प्रकोप घट्ने विश्वास किसानहरुले राखेका छन् ।

पुरा समाचार
उखु किसानलाई अनुदान लिनै झन्झट (अडियोसहित)

उखु किसानलाई अनुदान लिनै झन्झट (अडियोसहित)

गीता चिमोरिया      November 11, 2018

एक किसान पैसा लिन चार ठाउँ धाउनुपर्छ । चारवटा निकायको समन्वय सजिलो पार्नेगरी छैन । तर सरकार भने सरकारी पैसा गलत व्यक्तिको खातामा नजाओस् भनेर कागजपत्र आवश्यक पर्ने व्यवस्था मिलाएको बताउँछ ।

पुरा समाचार