स्वास्थ्य

अटिजम भएका बालबालिकाको जीवनयापन सजिलो बनाउन

अटिजम भएका बालबालिकाको जीवनयापन सजिलो बनाउन

सबिना श्रेष्ठ, प्रशिक्षार्थी संवाददाता      December 15, 2018

नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरु भएको अनुमान गरिए पनि सरकारीस्तरबाट एकिन तथ्याङ्क संकलनको काम भएको छैन । अटिजम भएका बालबालिका र व्यक्तिका लागि औषधि उपचार नभए पनि विशेष सहयोग, प्रशिक्षण र थेरापीबाट उनीहरूको जीवन अर्थपूर्ण बनाउन सकिन्छ ।

पुरा समाचार
जाडो बढ्दै, बिरामीको चाप थपिदै(अडियो रिपोर्टसहित)

जाडो बढ्दै, बिरामीको चाप थपिदै(अडियो रिपोर्टसहित)

स्नेहा कर्ण      December 6, 2018

सामान्यतया : जाडो मौसम भन्दा गर्मीमा अस्पतालमा बिरामीको चाप बढी हुन्छ । तर अहिले जाडोमा पनि अस्पताल धाउनेहरु बढ्न थालेका छन् । जाडो मौसम सुरु भइसकेको छ ।

पुरा समाचार
भक्तपुरमा घरदैलो नर्सिङ सेवा प्रभावकारी

भक्तपुरमा घरदैलो नर्सिङ सेवा प्रभावकारी

सबिना श्रेष्ठ, प्रशिक्षार्थी पत्रकार      December 1, 2018

भक्तपुरमा स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने बिरामीका लागि सुरु भएको घरदैलो नर्सिङ सेवा प्रभावकारी भएको छ । भक्तपुर नगरपालिकाले दसवटै वडाहरूमा यो सेवा लागु गरेपछि सेवाग्राही खुसी भएका हुन् । नगरपालिकाको १६ महिनाअघि वडा नम्बर तीन, चार र ६ बाट घरदैलो स्वास्थ्य सेवा सुरु गरेको थियो । गएको चैतबाट भने बाँकी सातवटै वडामा यो सेवा विस्तार गरिएको छ ।

पुरा समाचार
सुदूरपश्चिम प्रदेशमा छैनन्,एकजना पनि मुटुरोग विशेषज्ञ

सुदूरपश्चिम प्रदेशमा छैनन्,एकजना पनि मुटुरोग विशेषज्ञ

ममता भट्ट, रेडियो अमरगढी, डडेलधुरा      November 11, 2018

८८ वटा स्थानीय तह रहेको सुदुरपश्चिममा ३० लाख जनसङख्या छ । तर प्रदेश स्तरमा मुटु रोग विशेषज्ञ नहुँदा केही समस्या आए अन्य प्रदेशमा जानुपर्ने बाध्यता छ ।

पुरा समाचार
गाउँघरमा पोसिला खानेकुरा, जानकारीको अभाव

गाउँघरमा पोसिला खानेकुरा, जानकारीको अभाव

लिलप्रकाश चन्द      November 5, 2018

प्रसोधित खानेकुरा भन्दा गाउँघरमा पाइने सबै खानेकुराहरू पोषणको हिसाबले महत्वपूण रहेको उल्लेख गर्दै उहाँले कोदो, कागुनो, चिनी जस्ता अन्न चामलभन्दा बढी नै पोषणको हिसाले फलदायी हुने धारणा राख्नुभयो । ‘अरु तरकारी, फलफूल पनि उत्तिकै महत्वपूर्ण छन् ।’ लम्सालले भन्नुभयो ।

पुरा समाचार