Main News

सबैखाले बिखण्डनवाद राष्ट्रका लागि घातकः प्रधानमन्त्री

सबैखाले बिखण्डनवाद राष्ट्रका लागि घातकः प्रधानमन्त्री

     March 30, 2015

उहाँले परिवर्तन विरोधीले प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र गरिरहेको भन्दै यसतर्फ पनि परिवर्तनकारीहरु चनाखो बन्नुपर्ने बताउनुभयो । मधेश, पहाड र हिमाललाई मिलाएर संविधानलाई गतिशील बनाउन आफू लागि परेको बताउँदै प्रधानमन्त्रीले मधेशको सुरक्षा र सम्बृद्धिका लागि आफ्नो कटिबद्धता ब्यक्त गर्नुभयो । मधेशी जनताले इतिहासदेखि राष्ट्रका लागि खम्बाको काम गरेको बताउँदै प्रधानमन्त्रीले तराईलाई पहाडवाट अलग्याउन खोज्ने वा पहाडलाई मधेशवाट अलग्याउन खोज्ने बिखण्डनकारी सोंचकाविरुद्ध लाग्न आग्रहगर्नुभयो ।

पुरा समाचार
पटना बैठकको सूचनामाथि राजनीतिकरण भयोः एमाले उपाध्यक्ष रावल

पटना बैठकको सूचनामाथि राजनीतिकरण भयोः एमाले उपाध्यक्ष रावल

     March 30, 2015

मलाई हाँसो उठ्छ, म यहाँनेर भन्न चाहान्छु अलिकति समय दिनुहोला । सीके रावतले स्वतन्त्र मधेस बनाउने भनेर हिजोका दिनमा पनि बैठक गर्याछ । अघिल्लोचोटी कथित मुक्तिदिवस भनेर त्यहाँ पनि बैठक गरेको हामीले जानकारी पत्रपत्रिकाबाट प्राप्त गरेका छौँ । म रक्षामन्त्री हुँदाखेरी त्यतिबेला पनि यस्ता बिभिन्न कार्यक्रमका कुरा आएर म स्वयंले गृहमन्त्रीलाई जानकारी गराएको थिएँ, यो आजको कुरा मात्र होइन तर त्यतिबेला केही पनि गरिएन । मैले सेना कुदाउने कुरा आएन, त्यो नेपालको कानूनले दिदैन ।

पुरा समाचार
महिला हिंसा अन्त्यका लागि मन्त्री खड्काको योजना

महिला हिंसा अन्त्यका लागि मन्त्री खड्काको योजना

     March 30, 2015

यो मन्त्रालय आफूले रोजेको मन्त्रालय पाएको भन्दै मन्त्री खड्काले आफूले आधा जनसंख्या रहेका महिलाका साथै ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका गरी झण्डै ८० प्रतिशतको लागि गम्भीर भएर काम गर्ने बताउनुभयो ।

पुरा समाचार
जाउँला रिक्सामा सरर....

जाउँला रिक्सामा सरर....

राजन रुचाल      March 30, 2015

काठमान्डु । पूर्वाञ्चलको व्यस्त शहर बिराटनगर । कुनै चोक अथवा गल्ली भित्रको बस्ती, जहाँ पुग्नु परेपनि विद्युतिय रिक्सा चढ्नुपर्छ । विराटनगर विमानस्थलमा मूख्य बजारबाट अलि कोल्टो छ । विमानबाट ओर्लिएका यात्रुलाई बजारसम्म आईपुग्न सवारी साधनको साहारा लिनुपर्छ । विमानस्थलको गेटमा रिक्सा, विद्युतिय रिक्सा (अटो रिक्सा) र भ्यान प्रशस्तै भेटिन्छन् । आफ्नो सवारीसाधनमा चढाउन चालकहरुको तँछाड मछाड त्यहिंबाट शुरु शुन्छ ।

पुरा समाचार
पाँच बुँदे निर्णय गर्दै इन्टरपोलको २३औं सम्मेलन सम्पन्न

पाँच बुँदे निर्णय गर्दै इन्टरपोलको २३औं सम्मेलन सम्पन्न

     March 30, 2015

अपराधको अभिलेख तथा डाटा बैंक बिस्तार, एक देशमा अपराध गरी अर्को देशमा आश्रय लिनेलाई पक्राउ गरी कारबाही गर्ने, सदस्य देशले मागेको सहयोगमा शीघ्र प्रतिक्रिया गर्ने, सदस्य देशहरुको नवीन तथा राम्रा कामहरुको अनुभव आदान प्रदान गर्ने, दक्षता अभिबृद्धिमा सहजीकरण गर्ने, इन्टरपोल प्रधान कार्यालयमा नेपाल प्रहरीको प्रतिनिधित्व सुनिश्चित गरी पक्राउ एवम् विभिन्न सूचना प्रकाशित गर्ने लगायतका विषयमा नेपालले इन्टरपोलबाट अपेक्षा राखेको छ ।

पुरा समाचार
प्रधानमन्त्रीद्वारा जनकपुर जयनगर रेलवे लाइन रुट परिवर्तनको आश्वासन

प्रधानमन्त्रीद्वारा जनकपुर जयनगर रेलवे लाइन रुट परिवर्तनको आश्वासन

     March 30, 2015

प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको ज्ञापन पत्र हेरें, यसभन्दा अघि पनि यस्तै ज्ञापन पत्र मेरा हातमा परेको छ । रेलवे लाइन बिस्तार गर्दा साविकका बस्ती बिस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको बैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ । त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेलवे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ ।’

पुरा समाचार
के पढ्ने पुस्तक कि अवधारणा ?

के पढ्ने पुस्तक कि अवधारणा ?

गीता चिमोरिया      March 30, 2015

काठमान्डु । पाठ्यक्रम अनुसारका पुस्तक पढेका आधारमा जाँच दिएर योग्य र अयोग्यको मापन गर्ने परिपाटी नेपालमा वर्षौ देखि छ । थरी थरीका विषय र पुस्तक पढ्नु पर्ने तर पढाउने तरिका पूरानै ढाँचामा रहँदा अध्ययन र प्रतिफलमा तालमेल नभएको विज्ञहरुले टिप्पणी गर्दै आएका छन् ।

पुरा समाचार
'ममता बचाउ' अभियानबाट दस लाख रुपैँया हस्तान्त्रण

'ममता बचाउ' अभियानबाट दस लाख रुपैँया हस्तान्त्रण

     March 30, 2015

सामाजिक सञ्जाल, पत्रिका र रेडियोमार्फत ममताको उपचारका लागि सहयोग गर्न आहृवान गरेपछि १० लाख ३५ हजार आठ सय ७१ रुपैयाँ संकनल भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का ७ नम्बर प्रदेश अध्यक्ष तथा ‘ममता बचाऊ’ अभियानका सदस्य उपाध्यायले जानकारी दिनुभयो ।

पुरा समाचार
भारत डरलाग्दो सामाजिक अपराध

भारत डरलाग्दो सामाजिक अपराध

     March 30, 2015

भारतमा एक अभियुक्तले पाँचसय बालिकालाई बलात्कार गरेको डरलाग्दो सामाजिक अपराधको घटना सार्बजनिक भएको छ । प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न रहेको अरोपमा ३८ वर्षीय सुनिल रस्तोगीलाई पक्राउ गरेपछि यस्तो डरलाग्दो घटना सार्वजनिक भएको हो ।

पुरा समाचार