यसरी जल्यो पूर्वको व्यापारीक केन्द्र इटहरी (फोटोफिचर)

प्रकाशित मिति: 2016-02-05

इटहरी २२ माघ । सुनसरीको इटहरीको व्यस्त बजारमा आगलागी हुँदा करोडौको क्षति भएको छ ।  इटहरीको मुख्य चौकमा हिजो साझ भएको भिषण आगलागी रातीमात्रै नियन्त्रणमा आएको थियो ।  

आगलागीका कारण दर्जन बढी ठुला तथा साना पसलहरु जलेका छन भने करीब आधा दर्जन घरहरु क्षत बिक्षत बनेका छन ।

बिहीबार पसलहरु बन्द रहेका कारण मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । बिद्युत सर्टभएर आगलागी भएको प्रहरीले बताएको छ ।  मोरङको बिरानगर, झापा, धरानका दमकलले राती आगलागी नियन्त्रमा लिएको थियो । 

साभार पूर्वेलीन्यूजडटकमबाट

तपाईंको बिचार