महाशिवरात्रि पशुपतिनाथ तस्विर मा

प्रकाशित मिति: 2016-03-07
सुबास पन्त


हिन्दू धर्मावलम्बीले आज पशुपति लगायत देशभरका शिवालयमा भगवान् शिवको पूजा आरधना गरी महाशिबरात्री मनाईरहेका छन् । पशुपतिनाथ मा राष्ट्रपति विद्यादेवि भण्डारी, उप–राष्ट्रपति नन्द बहादुर पुन पुर्व राजा ज्ञानेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरुले पनि पशुपति पुगेर दर्शन गर्नुभएको छ ।

आज चाबहिल, गौशाला लगायत पशुपति आसपासको सडकमा ट्राफिक प्रहरीले बिहानैदेखि यातायात चल्न दिएका छैनन् । 

बिहानैदेखि सवारी चालकले पुरानो बानेश्वर, गौशाला, जयवागेश्वरी, मित्रपार्क, पिंगलास्थान लगायतका स्थानमा वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । शिवरात्रीमा पशुपति क्षेत्रमा लाखौं दर्शनार्थीको भीड  लागेको छ 

तपाईंको बिचार