भरतपुरमा प्रधानमन्त्रीको पहिलो मत (फोटो फिचर)

प्रकाशित मिति: 2017-05-14

चितवन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा चितवनको पहिलो मतदाताको रूपमा भरतपुर ४ स्थित लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । ठीक सात बजे प्रधानमन्त्री दाहालले मतदान गर्नुभएको हो । कांग्रेस र माओवादीको चुनावी तालमेलका आधारमा मत हालेको उहाँले बताउनुभयो ।

फोटोः प्रधानमन्त्रीको निजी सचिवालय

 

तपाईंको बिचार