चुनावी उत्सव, मत हाल्न उत्साहित मतदाता (फोटो फिचर)

प्रकाशित मिति: 2017-05-14

काठमान्डु । विभिन्न जिल्लामा पनि मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । सामूदायिक रेडियोका सहकर्मीहरुका अनुसार वृद्धवृद्धाहरु पनि उत्साहित भएर सहभागी भइरहेका छन् । चितवनमा १०१ वर्षिया रेवती घिमिरेले पनि मत खसालिसक्नु भएको छ । उहाँले बछौली मतदान केन्द्रमा मतदान गर्नुभएको त्यहाँबाट पत्रकार प्रतिमा सिलवालले जानकारी दिनुभयो ।

तस्वीरः विभिन्न सामुदायिक रेडियोका सहकर्मी साथीहरुबाट प्राप्त

 

तपाईंको बिचार