फोटोमा सामुदायिक रेडियो सम्मेलन

प्रकाशित मिति: 2018-01-26

सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । सामुदायिक रेडियो प्रशारक संघ( अकोराब) नेपालको १३औं बार्षिक साधारणासभा तथा राष्ट्रिय सम्मेलन आज शुक्रबारबाट पोखरामा सुरु भएको हो । सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा देशभरीका ३ सय रेडियोहरुको सहभागिता रहेको छ । 

तपाईंको बिचार